SHARE
काठमाण्डुपाटी · मङगलबार २३ असार २०८३ ०६:२९ AM · 1 मिनेट पढाइ

मौद्रिक नीतिको वार्षिक समीक्षा प्रतिवेदन सार्वजनिक (पूर्णपाठ)

काठमाण्डु– नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीतिको वार्षिक समीक्षा प्रतिवेदन सार्वजनिक गरेको छ। समीक्षा अवधिमा उपभोक्ता मुद्रास्फीति औसत २.६६ प्रतिशतमा सीमित भई नियन्त्रणमै रहेको र विदेशी विनिमय सञ्चिति १९.२ महिनाको वस्तु तथा सेवा आयात धान्न पुग्ने गरी बलियो अवस्थामा रहेको उल्लेख छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी