आफ्नो राजीनामा माग्ने स्वास्थ्यकर्मीलाई स्वास्थ्यमन्त्रीले पक्राइन्
जनकपुर– स्वास्थ्यमन्त्री निशा मेहताको निर्देशनमा प्रहरीले स्वाथ्यका कर्मचारी पक्राउ गरेको छ । पक्राउ पर्नेमा धनुषाका नवेश अधिकारी छन् । अधिकारी एक निजी स्वास्थ्य संस्थामा ‘हेल्थ असिस्टेन्ट’ का रुपमा कार्यरत छन् । अधिकारीले सामाजिक सञ्जालमार्फत स्वास्थ्यमन्त्री निशा मेहताको राजीनामा मागेका थिए । अधिकारी पक्राउ प्रकरणको स्वास्थ्यकर्मीले विरोध जनाएका छन् ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: काठमाण्डुपाटी
