SHARE
अर्थ-डबली · मङगलबार २३ असार २०८३ ०६:२१ AM · 1 मिनेट पढाइ

लचिलो मौद्रिक नीति ल्याउने राष्ट्र बैंकको तयारी, बढ्दो तरलता र आर्थिक वृद्धिको लक्ष्यलाई कसरी गर्ला सम्बोधन ?

काठमाडौँ / बैंकिङ प्रणालीमा थुप्रिएको १४ खर्ब रुपैयाँभन्दा बढी लगानीयोग्य पुँजी परिचालन गर्दै सरकारले लिएको ७ प्रतिशत आर्थिक वृद्धिको लक्ष्यलाई सहयोग गर्ने गरी नेपाल राष्ट्र