SHARE
अर्थ-डबली · मङगलबार २३ असार २०८३ ०६:३० AM · 1 मिनेट पढाइ

तुलसी सहकारीका  ऋणीको नाम सार्वजनिक, यथाशीघ्र ऋण चुक्ता गर्न आदेश

काठमाडौँ / समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले समस्याग्रस्त घोषित तुलसी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडका ३७७ जना ऋणीहरूको नामावली सार्वजनिक गरेको छ ।