SHARE
अर्थ-डबली · मङगलबार २३ असार २०८३ ०६:३८ AM · 1 मिनेट पढाइ

देउवा पुत्र जयवीरले शंकास्पद धन आर्जन गरेको आशङ्का, एक साताभित्र उपस्थित हुन विभागको निर्देशन

काठमाडौं / सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका पूर्व सभापति शेरबहादुर देउवाका छोरा जयवीर सिंह देउवामाथि सम्पत्ति शुद्धीकरणको कसुरमा अनुसन्धान सुरु गरेको छ