मौद्रिक नीति समीक्षा : मुद्रास्फीति लक्ष्यभित्र, विदेशी मुद्रा सञ्चिति १९.२ महिनाको आयात धान्न पर्याप्त
काठमाडौँ / नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीतिको वार्षिक समीक्षा प्रतिवेदन सार्वजनिक गर्दै आर्थिक तथा मौद्रिक लक्ष्यहरूको कार्यान्वयन स्थिति सार्वजनिक गरेको छ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: अर्थ-डबली
