SHARE
लोक पथ · मङगलबार २३ असार २०८३ ०६:११ AM · 1 मिनेट पढाइ

यी पाँच समस्याग्रस्त सहकारीका साना बचतकर्तालाई १० हजारदेखि एक लाखसम्म फिर्ता गरिँदै

काठमाडौं । बागमती प्रदेश, समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले पाँच समस्याग्रस्त सहकारीका साना बचतकर्ताको रकम फिर्ता गर्ने तयारी गरेको छ ।