SHARE
अर्थ-डबली · मङगलबार २३ असार २०८३ ०५:५८ AM · 1 मिनेट पढाइ

सुनको मूल्य प्रतितोला १४ सय रुपैयाँले घट्यो, चाँदी पनि घट्यो

काठमाडौँ / नेपाली बजारमा आज (मंगलबार) सुनको मूल्य घटेको छ ।