SHARE
अर्थ-डबली · मङगलबार २३ असार २०८३ ०६:०४ AM · 1 मिनेट पढाइ

राष्ट्र बैंकद्वारा २५ अर्बको ऋणपत्र जारी

काठमाडौँ / नेपाल राष्ट्र बैंकले  रु २५ अर्बको ऋणपत्रको बोलकबोलको लागि आह्वान गरेको छ ।