SHARE
पर्दाफास · मङगलबार २३ असार २०८३ ०५:५४ AM · 1 मिनेट पढाइ

न्यादी फिदी जलविद्युत आयोजनाको १ लाख कित्ता सेयर किन्दै तेह्रथुम पावर कम्पनी

तेह्रथुम पावर कम्पनी लिमिटेडले लमजुङ जिल्लामा निर्माणाधीन २१.४ मेगावाट क्षमताको न्यादी फिदी जलविद्युत आयोजनामा लगानी गर्ने निर्णय गरेको छ । कम्पनीले सो आयोजनाको प्रवद्र्धक कम्पनी नर्थ समिट हाइड्रो लिमिटेडको १ लाख कित्ता संस्थापक सेयर खरिद गर्न लागेको हो ।