दक्षिण लेबनानमा हिजबुल्लाह लक्षित इजरायली सेनाको हवाई आक्रमण
एजेन्सी । इजरायली सेनाले दक्षिण लेबनानमा हिजबुल्लाह लडाकुहरूको एक समूह (सेल) लाई लक्षित गरी हवाई आक्रमण गरेको जनाएको छ । जरायली सैन्य प्रवक्ताकाअनुसार आईतवार बिहान इजरायलद्वारा गस्ती गरिएको ‘सुरक्षा क्षेत्र’ नजिकैको अल–उकैदा क्षेत्रमा हिजबुल्लाहको उक्त समूह फेला परेको थियो ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: मकालु खबर
