SHARE
अर्थ-डबली · मङगलबार २३ असार २०८३ ०३:२५ AM · 1 मिनेट पढाइ

आलु, गोलभेँडा, काउली, बन्दा, करेला, घिरौलादेखि आँपसम्मको भाउ घट्यो आज, कुनको मूल्य कति ?

काठमाडौँ / कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज मंगलवारको मूल्यसूची प्रकाशित गरेको छ ।