जलवायु परिवर्तनको असर धानखेतीमा, गत वर्षको तुलनामा १२.६२ प्रतिशतले घट्यो रोपाइँ
काठमाडौँ / मौसमको प्रतिकूलताका कारण यसवर्ष देशभर धान रोपाइँ गत वर्षको तुलनामा १२ दशमलव ६२ प्रतिशतले कमी आएको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: अर्थ-डबली
