धान रोपाइँ : गत वर्षभन्दा झण्डै १३ प्रतिशतले कम
देशभर चालु आर्थिक वर्ष २०८३/८४ को असार २२ गतेसम्म कुल धान रोपाइँ ३२.३८ प्रतिशत मात्रै सम्पन्न भएको छ । यो गत वर्षको सोही अवधिको ४५ प्रतिशत रोपाइँको तुलनामा १२.६२ प्रतिशत बिन्दुले कम हो ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: पर्दाफास
