बाढीपछि भारतको निरन्तर सहयोग, नेपाल आइपुग्यो राहतको आठौँ खेप
विनाशकारी बाढीबाट प्रभावित नेपाललाई सहयोग गर्न भारतले बुधबार थप ३५ टन राहत तथा उद्धार सामग्री पठाएको छ । भारतीय वायुसेनाको सी–१७ ट्रान्सपोर्ट विमानमार्फत ल्याइएको आठौं खेपको सामग्री नेपाल सरकारलाई हस्तान्तरण गरिएको हो ।
