२४ वर्षपछि क्वार्टरफाइनल पुग्ने अमेरिकाको सपना अधुरै, बेल्जियमसँग ४–१ को फराकिलो अन्तरले पराजित
काठमाडौं । फिफा विश्वकपको राउन्ड अफ–१६ अन्तर्गत भएको प्रतिस्पर्धामा सहआयोजक अमेरिकालाई हराउँदै बेल्जियम क्वार्टरफाइनलमा प्रवेश गरेको छ । यो हारसँगै २४ वर्षपछि क्वार्टरफाइनल पुग्ने अमेरिकाको सपना अधुरै बनेको छ । अमेरिकाले सियाटल स्टेडियममा मंगलबार बिहान भएको खेलमा घरेलु टोलीलाई ४–१ को फराकिलो अन्तरले पराजित गर्दे बेल्जियम क्वार्टरफाइनलमा प्रवेश गरेको हो ।
