SHARE
अर्थ-डबली · मङगलबार २३ असार २०८३ ०२:२० AM · 1 मिनेट पढाइ

रोपाइँ गर्न धेरै जनशक्ति र धेरै समय नलाग्ने, किसान उत्साहित

मध्यविन्दु / परम्परागत रूपमा हिलोमा उत्रिएर धेरै जनशक्ति र समय खर्च गरेर गरिने धान रोपाइँ अहिले आधुनिक प्रविधिको प्रयोगसँगै सहज बन्दै गएको छ ।