बर्डफ्लुबाट प्रभावित किसानलाई क्षतिको ७५ प्रतिशत राहत, सरकारले क्षतिपूर्तिस्वरूप छुट्यायो ५२ करोड
काठमाडौँ / पशुसेवा विभागले बर्डफ्लुबाट प्रभावित ११ जिल्लामा रोग नियन्त्रणका क्रममा नष्ट गरिएका पन्छी तथा वस्तुको क्षतिपूर्तिस्वरूप रु ५२ करोड एक साताभित्र किसानलाई उपलब्ध गराउने
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: अर्थ-डबली
