SHARE
अर्थ-डबली · मङगलबार २३ असार २०८३ ०१:४८ AM · 1 मिनेट पढाइ

पोर्चुगललाई पराजित गर्दै स्पेन क्वाटरफाइनलमा

फिफा विश्वकपको राउन्ड अफ-१६ अन्तर्गत भएको रोमाञ्चक प्रतिस्पर्धामा स्पेनले पोर्चुगललाई १-० ले पराजित गर्दै क्वाटरफाइनलमा स्थान सुरक्षित गरेको छ ।