SHARE
मकालु खबर · सोमबार २२ असार २०८३ ०४:१८ PM · 1 मिनेट पढाइ

साना किसान लघुवित्तलाई विशिष्टीकृत संस्थाका रूपमा विकास गर्नुपर्नेमा जोड

काठमाडौं । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा गुणकर भट्टले साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेडलाई विशिष्टीकृत संस्थाका रूपमा विकास गर्नुपर्नेमा जोड दिएका छन् ।