SHARE
अर्थ-डबली · सोमबार २२ असार २०८३ ०४:४२ PM · 1 मिनेट पढाइ

सिंहदरबारमा आगो लगाउनेहरू सत्तामा बसेका छन् : दुर्गा प्रसाईं

जनकपुर / नागरिक बचाउ अभियानका संयोजक एवम मेडिकल व्यवसायी दुर्गा प्रसाईंले सरकारको १०० दिनको समिक्षा अहिले गर्ने समय नआएको बताएका छन् ।