श्रीलङ्काको कारागारमा भएको झडपमा १९ जनाको मृत्यु, ५० जना घाइते
काठमाडौं । श्रीलङ्काको पश्चिमी सहर नेगोम्बोस्थित कारागारमा भएको झडपमा १९ जनाको मृत्यु भएको छ भने करिब ५० जना घाइते भएका छन् । प्रहरीका अनुसार घाइतेहरूलाई अस्पतालमा भर्ना गरिएको छ । प्रहरीका अनुसार गम्भीर घाइतेहरूलाई राजधानी कोलम्बोस्थित राष्ट्रिय अस्पतालमा स्थानान्तरण गर्ने तयारी भइरहेको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: मकालु खबर
