SHARE
मकालु खबर · सोमबार २२ असार २०८३ ०१:२९ PM · 1 मिनेट पढाइ

मोबिलिटीमा सुधार भए अवसर विस्तार हुन्छ: नाइमा अध्यक्ष वैद्य

काठमाडौँ । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) की अध्यक्ष रितु सिंह वैद्यले नेपालको आर्थिक विकास, रोजगारी सिर्जना र उद्यमशीलताको विस्तारका लागि प्रभावकारी मोबिलिटी प्रणाली अपरिहार्य रहेको बताएकी छन् ।