SHARE
अर्थ-डबली · सोमबार २२ असार २०८३ ०१:३८ PM · 1 मिनेट पढाइ

नेपाल स्टक एक्सचेन्जका सिइओ चुडामणि चापागाईँको राजीनामा स्वीकृत

काठमाडौँ / नेपाल स्टक एक्सचेन्ज (नेप्से)का प्रमुख कार्यकारी अधिकृत (सिइओ) चुडामणि चापागाईंले आफ्नो पदबाट राजीनामा स्वीकृत भएको छ ।