SHARE
मकालु खबर · सोमबार २२ असार २०८३ १२:३८ PM · 1 मिनेट पढाइ

मार्ग खुलेको ५४ वर्षसम्म सडक स्तरोन्नति हुन नसक्दा यात्रु कष्टपूर्ण यात्रा गर्न बाध्य

लमजुङ । डुम्रेदेखि बेँसी सहर जाने मार्ग खुलेको ५४ वर्षसम्म सडक स्तरोन्नति हुन नसकेपछि यहाँका स्थानीय कष्टपूर्ण यात्रा गर्न बाध्य छन् । वि.सं २०२९ मा सुरु भएको ‘डुम्रे–बेँसी’ सहर ४२ किमी सडक वि.सं २०४६ मा खुलेको थियो भने वि.सं २०५२ सालमा कालोपत्र सुरु गरिएको थियो ।