तीन महिनामा ३० करोड क्षतिपूर्ति भरायौँ, अब ३ महिनाभित्र श्रम क्षेत्र पूर्ण व्यवस्थित गर्छौंः श्रममन्त्री
काठमाडौँ । युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले तीन महिनाभित्र श्रम क्षेत्रलाई पूर्ण रूपमा व्यवस्थित गर्ने दाबी गरेका छन् । सोमवार प्रतिनिधि सभाको बैठकमा ‘अन्तर्राष्ट्रिय श्रम संगठनको श्रम निरीक्षण सम्बन्धी महासन्धी, १९४७ (नं. ८१)’ माथि सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै मन्त्री यादवले यस्तो जानकारी दिएका हुन् ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: मकालु खबर
