SHARE
मकालु खबर · सोमबार २२ असार २०८३ ०१:०३ PM · 1 मिनेट पढाइ

वृक्षारोपण गर्दै नबिल दिगो बैंकिङको पाँचौँ वार्षिकोत्सव सम्पन्न

काठमाडौँ । नबिल बैंक लिमिटेडले आइतबार वृक्षारोपण गरी साताव्यापी नबिल ग्रिन विक, २०२६ समापन गरेको छ । दिगो बैंकिङको पाँचौँ वार्षिकोत्सवका अवसरमा यही असार १५ देखि सुरु ‘नबिल ग्रिन विक’ साताव्यापी रुपमा विभिन्न कार्यक्रम गरी मनाइएको बैंकले जनाएको छ ।