SHARE
अर्थ-डबली · सोमबार २२ असार २०८३ १२:३५ PM · 1 मिनेट पढाइ

NAIMA Nepal Mobility Expo 2026 मा ५१ स्टल, ५५ भन्दा बढी ब्रान्ड र ४० नयाँ सवारीसाधन सार्वजनिक हुने

नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (NAIMA) ले आगामी साउन २६ देखि ३१ गते (अगस्ट ११–१६, २०२६) सम्म काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुने NAIMA Nepal Mobility