SHARE
अर्थ-डबली · सोमबार २२ असार २०८३ ०१:०० PM · 1 मिनेट पढाइ

बाली हुर्केपछि सरकारले भन्यो -  १९ दिनमै साढे ४० हजार मेट्रिकटन मल आपूर्ति, वितरणमा हाम्रो संयन्त्र चुस्त छ

काठमाडौँ/  यसवर्ष मनसुन सक्रिय भएसँगै देशभर धान रोपाइँ  धमाधम भइरहेको छ । कतिपय धान रोपेकै २० दिन बढि भइसक्यो ।