SHARE
मकालु खबर · सोमबार २२ असार २०८३ ११:२४ AM · 1 मिनेट पढाइ

बाँकेमा तीन चक्ला वन, काठ उत्पादन बढ्दै

नेपालगन्ज । बाँकेमा चक्ला वनको सङ्ख्या तीन पुगेको छ । दिगो वन संरक्षण र व्यवस्थापनका लागि यस वर्ष राप्तीसोनारी–३ र ४ मा भुवरभवानी तथा वडा नं १ मा खर्चेताल चक्ला वन निर्माण गरेसँगै चक्ला वनको सङ्ख्या तीन पुगेको हो ।