कांग्रेस इतर पक्षले चुनदेवीमा खोल्यो सम्पर्क कार्यालय
नेपाली काँग्रेस संस्थापन इतर पक्षले सम्पर्क कार्यालय खोलेको छ । सोमवार काठमाडौंको चुनदेवीमा सम्पर्क कार्यालयको उद्घाटन गरिएको हो । पार्टीका नेता पूर्णबहादुर खड्काले पार्टीको उद्घाटन गरे । उद्घाटनपछि सम्पर्क कार्यालयमै १४ औं महाधिवेशनबाट निर्वाचित केन्द्रिय कार्य समितिको बैठक पनि बसेको छ ।
