SHARE
अर्थ-डबली · सोमबार २२ असार २०८३ १०:३६ AM · 1 मिनेट पढाइ

ठमेल पर्यटन विकास परिषद्को महासचिवमा पशुपति कँडेलको उम्मेदवारी, यस्ता छन् १० एजेन्डा

काठमाडौँ / ठमेल पर्यटन विकास परिषद्को आगामी निर्वाचनका लागि युवा पर्यटन व्यवसायी तथा समाजसेवी पशुपति कंडेलले महासचिव पदमा उम्मेदवारी घोषणा गरेका छन्।