शाओमी नेपालले इटहरी र नारायणगढमा नयाँ आधिकारिक सर्भिस सेन्टर, इटहरीमा ‘कस्टमर एक्सपेरियन्स जोन’ पनि
काठमाडौँ / शाओमी नेपालले आफ्ना ग्राहकलाई बिक्रीपछिको सेवा थप प्रभावकारी बनाउन इटहरी (धरान लाइन) र नारायणगढ (लायन्सचोक) मा नयाँ आधिकारिक सर्भिस सेन्टर सञ्चालनमा ल्याएको छ।
