बाँदर, बँदेल र हात्तीको आतंक नियन्त्रण गर्न सांसद शर्माको सरकारसँग माग
काठमाडौं / नेपाली कम्युनिस्ट पार्टीकी सांसद बलावती शर्माले बाँदर, बँदेल र हात्तीको बढ्दो आतंकका कारण किसानहरू गाउँ छाड्न बाध्य भएको बताएकी छन् ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: अर्थ-डबली
