नेप्सेमा २६.२९ अंकको गिरावट, ३ अर्ब ५५ करोडको कारोबार
नेप्से आज गिरावट आएको छ । आज सोमबार नेप्से २६.२९ अंकले घटेर २६२७.११ विन्दुमा पुगेर रोकिएको छ । आज ३५६ कम्पनिका ७५ लाख ४० हजार ४१८ कित्ता शेयर ३ अर्ब ५५ करोड ७९ लाख ८१ हजार ४९८ मा कारोबार भएको थियो । आज सबै क्षेत्रको शेयर मुल्य घटेको छ ।
