SHARE
लोक पथ · सोमबार २२ असार २०८३ ०९:४५ AM · 1 मिनेट पढाइ

शेयर बजारमा दोहोरो दबाब : नेप्से २६ अंक घट्यो, कारोबार पनि खुम्चियो

काठमाडौं । साताको पहिलो कारोबार दिन सोमबार शेयर बजार घटेको छ । बजार मापन गर्ने नेप्से परिसूचक २६.२९ अंक (०.९९ प्रतिशत) ले घटेर २६२७ अंक मा पुगेको छ । शुक्रबार पनि बजार ८.३० अंकले घटेको थियो । आज कारोबार रकम पनि घटेको छ ।