SHARE
पर्दाफास · सोमबार २२ असार २०८३ ०९:२८ AM · 1 मिनेट पढाइ

प्रधानमन्त्रीलाई आङदेम्बेको सुझाव- सामाजिक सञ्जालमा भाईरल हुने बाटो त्याग्नुस्

प्रमुख प्रतिपक्ष दलका नेता भीष्मराज आङदेम्बेले प्रधानमन्त्री बालेन्द्र साहलाई सामाजिक सञ्जालमा भाइरल हुने बाटो त्याग्न सुझाव दिएका छन् । सोमबार प्रतिनिधिसभा बैठकमा सरकारले सय दिन पूरा गरेको सन्दर्भमा आफ्नो धारणा राख्दै उनले प्रधानमन्त्रीको ध्यान यसतर्फ आकर्षित गरेका हुन् ।