SHARE
अर्थ-डबली · सोमबार २२ असार २०८३ ०८:४५ AM · 1 मिनेट पढाइ

दुग्ध विकास संस्थानको घोटाला प्रतिवेदन सार्वजनिक गर्न र भारतमा नेपाली युवाको शंकास्पद मृत्यु छानबिन गर्न चौलागाईंको माग

काठमाडौं / राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद मधुकुमार चौलागाईंले दुग्ध विकास संस्थान (डीडीसी) भित्र भएको भनिएको अनियमितताको छानबिन प्रतिवेदन सार्वजनिक गर्न तथा दूध किसानको बक्यौता