विद्युत संकट र सडक विस्तारबारे संसदमा सत्तापक्षबाट सरकारको आलोचना
काठमाडौँ । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरूले देशका विभिन्न भागमा देखिएका विद्युत आपूर्तिमा अवरोध, अव्यवस्थित सडक विस्तार र खानेपानीको अभावलाई लिएर सरकारको ध्यानाकर्षण गराएका छन् । बैठकको आकस्मिक तथा विशेष समयमा बोल्दै सांसदहरूले नागरिकका आधारभूत समस्या समाधानमा सरकार उदासीन रहेको आरोप लगाए ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: मकालु खबर
