SHARE
अर्थ-डबली · सोमबार २२ असार २०८३ ०७:१७ AM · 1 मिनेट पढाइ

नाटो शिखर सम्मेलनअघि किएभमा रुसी आक्रमण

टर्कीमा हुने नाटो शिखर सम्मेलनको पूर्वसन्ध्यामा रुसले सोमबार युक्रेनको किएभ क्षेत्रमा ब्यालेस्टिक मिसाइल आक्रमण गर्दा कम्तीमा आठ जनाको मृत्यु भएको छ भने ३४ जना घाइते