SHARE
अर्थ-डबली · सोमबार २२ असार २०८३ ०७:२६ AM · 1 मिनेट पढाइ

लागुऔषध र मानव बेचबिखनविरुद्ध सबै एकजुट हुनुपर्छः उपत्यका प्रहरी प्रमुख

काठमाडौँ / गोङ्गबुस्थित नयाँबसपार्कमा ‘मानव बेचबिखन र लागुऔषधविरुद्ध सप्ताहव्यापी कार्यक्रम’को सुरु गरिएको छ ।