SHARE
अर्थ-डबली · सोमबार २२ असार २०८३ ०७:४६ AM · 1 मिनेट पढाइ

अर्थतन्त्र ३.५१ प्रतिशतले वृद्धि हुने अनुमान, कृषिमा न्यून, उद्योग खुम्चियो, आस ऊर्जा र बैंकिङमा

काठमाडौं/  मुलुकको अर्थतन्त्र आगामी दिनमा कसरी अघि बढ्ला भन्ने संसय अझै छ ।