SHARE
कालिका खबर · सोमबार २२ असार २०८३ ०७:०३ AM · 1 मिनेट पढाइ

संविधान संशोधनका नाममा लोकतन्त्र र संघीयतामाथि हस्तक्षेप स्वीकार्य छैन : आरेन राई

काठमाडौं । श्रम संस्कृति पार्टीका सांसद आरेन राईले संविधान संशोधनका नाममा लोकतन्त्र, संघीयता र धर्मनिरपेक्षतामाथि हस्तक्षेप गर्न खोजिए विरोध गर्ने चेतावनी दिएका छन् । सोमबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद राईले प्रदेश खारेजी विषयलाई लिएर संविधानका मूलभूत व्यवस्थामाथि छेडछाड गर्न खोज्नु उचित नहुने बताएका हुन् । उनले भने, ‘वर्तमान सरकारले संविधान संशोधनको नाममा प्रदेश खारेजको नाममा लोकतन्त्र सङ्घीयता धर्म निरपेक्षमाथि छेडखानी जुन दुष्साहस गर्नु हो । यदि संविधान संसेशन गर्ने हो भने एक तिहाइ महिलाको अधिकार संविधानमा सुनिश्चित छ त्यसलाई ५० प्रतिशत पु¥याइयो ।