SHARE
मकालु खबर · सोमबार २२ असार २०८३ ०६:४३ AM · 1 मिनेट पढाइ

प्रधानमन्त्रीको देशविरोधी अभिव्यक्ति हटाउनु भनेर पाँच वर्षै भनिरहनुपर्ने हो ?- आर्यन राई

श्रम संस्कृति पार्टीका प्रमुख सचेतक आर्यन राईले प्रधानमन्त्रीको देशविरोधी अभिव्यक्ति हटाउन कहिलेसम्म माग गर्नुपर्ने हो रु भन्दै सभामुखको ध्यानाकर्षण गराएका छन् ।