SHARE
मकालु खबर · सोमबार २२ असार २०८३ ०६:५८ AM · 1 मिनेट पढाइ

इन्टर्न चिकित्सकहरूको समस्या तत्काल सम्बोधन गर्न सांसद ओलीको माग

सोमबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले एमबीबीएस तथा बीडीएस इन्टर्न चिकित्सकहरूको समस्या तत्काल सम्बोधन गर्न सरकारसँग माग गरिन् ।