राष्ट्रियसभाको बैठक सुरू, नौ मन्त्रालयको जवाफ
काठमाडौं । सङ्घीय संसद् राष्ट्रियसभाको आजको बैठक सुरू भएको छ । आजको बैठकमा विनियोजन विधेयक, २०८३ अन्तर्गत विभिन्न नौ मन्त्रालयका सम्बन्धित मन्त्रीले छलफलमा उठेका प्रश्नहरूको सम्बन्धित मन्त्रीहरूले जवाफ दिनुहुने कार्यसूची रहेको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: मकालु खबर
