SHARE
मकालु खबर · सोमबार २२ असार २०८३ ०७:०६ AM · 1 मिनेट पढाइ

कर्णालीमा नागरिक डुब्दा पनि सरकारले हेलिकप्टर पठाएन: ज्ञानबहादुर शाही (भिडिओ)

शाहीले उक्त घटनाबारे सरकारले संसदमा स्पष्ट जवाफ दिनुपर्ने भन्दै सभामुख डोलप्रसाद अर्यालमार्फत सरकारलाई रुलिङ गर्न माग गरे ।