SHARE
मकालु खबर · सोमबार २२ असार २०८३ ०७:१३ AM · 1 मिनेट पढाइ

सरकारको सय दिन ‘अवसर गुमेको १०० दिन: नेविसंघ

काठमाडौँ । नेपाल विद्यार्थी संघ (नेविसंघ) की सभापति करुणा कटुवालले सरकारले १०० दिनभित्र शिक्षा क्षेत्रमा गरेका वाचा पूरा गर्न नसकेको आरोप लगाएकी छन् ।