SHARE
अर्थ-डबली · सोमबार २२ असार २०८३ ०६:३५ AM · 1 मिनेट पढाइ

निरन्तर सवारी दुर्घटनाले सडक सुरक्षामाथि प्रश्न, एक सातामै तीन ठूला सडक दुर्घटना

काठमाडौं / देशका विभिन्न जिल्लामा एक साताभित्र भएका तीन ठूला सडक दुर्घटनाले सडक सुरक्षाप्रति गम्भीर प्रश्न उठाएको छ ।