पोखरा–दुबई उडान दिगो बनाउन दुबईका प्रतिनिधि र पोखराका पर्यटन व्यवसायीहरूबीच छलफल
गण्डकी / आगामी सेप्टेम्बर २३ देखि सुरु हुने पोखरादुबई हवाई उडान सेवालाई दिगो बनाउने विषयमा फ्लाइ दुबईका प्रतिनिधि र पोखराका पर्यटन व्यवसायीहरूबीच छलफल भएको छ
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: अर्थ-डबली
